क्रेडिट कार्ड

    क्रेडिट कार्ड शुल्क

    भिसा क्रेडिट (स्वदेशी) भिसा क्रेडिट (अन्तर्राष्ट्रिय) कर्मचारीका पति/पत्नीका लागि
    सदस्यता शुल्क ने.रु. १,०००.०० USD 15.00 ने.रु. ५००.००
    वार्षिक शुल्क ने.रु. १,०००.०० USD 10.00 ने.रु. ५००.००
    पूरक कार्ड शुल्क ने.रु. १,०००.०० USD 10.00  
    ब्याजदर प्रति महिना २% प्रति महिना २%  
    ढिलो भुक्तानी शुल्क ने.रु. ७५०.०० USD 5.00  
    सीमा वृद्धि शुल्क (अस्थायी) प्रति अनुरोध ने.रु. १,०००.०० प्रति अनुरोध USD 10.00  
    सीमा वृद्धि शुल्क (स्थायी) ने.रु. १,०००.०० USD 15.00  
    कार्ड नवीकरण शुल्क ने.रु. १,०००.०० USD 10.00 ने.रु. ५००.००
    कार्ड प्रतिस्थापन शुल्क ने.रु. १,०००.०० USD 10.00  
    पिन पुनः जारी शुल्क ने.रु. ५०.०० USD 1.00  
    ३-डी सेक्योर वार्षिक शुल्क ने.रु. १००.०० USD 1.00  

     

    कुमारी ई–कम कार्ड

    जारी शुल्क ने.रु. ५००.००
    रिलोड शुल्क ने.रु. ५००.००
    प्रतिस्थापन शुल्क ने.रु. ५००.००
    कार्ड म्याद सकिएपछि नवीकरण शुल्क ने.रु. ५००.००
    सीमा–पार कारोबार शुल्क कारोबार रकमको १%
    विवाद व्यवस्थापन शुल्क (सफल चार्जब्याक) ने.रु. ३००.००
    भिसा ट्राभल कार्ड (प्रिपेड)
    जारी शुल्क ने.रु. १,५००.००
    वार्षिक शुल्क शून्य
    प्रतिस्थापन / पुनः जारी शुल्क ने.रु. १,०००.००
    पिन पुनः जारी शुल्क USD 2.00

     

    कारोबार शुल्क
    कारोबारसम्बन्धी शुल्क भिसा क्रेडिट (स्वदेशी) भिसा क्रेडिट (अन्तर्राष्ट्रिय) भिसा ट्राभल कार्ड (प्रिपेड)
    KBL एटिएमबाट नगद निकासी/अग्रिम ने.रु. १०० + कारोबार रकमको २% USD 2 + कारोबार रकमको २% शून्य
    नेपालभित्र अन्य बैंकका एटिएमबाट नगद निकासी/अग्रिम ने.रु. २०० + कारोबार रकमको २% USD 2 + कारोबार रकमको २% USD 0.5
    नेपाल बाहिर अन्य बैंकका एटिएमबाट नगद निकासी/अग्रिम ने.रु. २५० + कारोबार रकमको २% USD 2 + कारोबार रकमको २% USD 2 + कारोबार रकमको २%
    नेपालभित्र अन्य बैंकको POS मार्फत नगद अग्रिम ने.रु. २०० + कारोबार रकमको २% USD 3 + कारोबार रकमको २% USD 3 + कारोबार रकमको २%
    नेपाल बाहिर अन्य बैंकको POS मार्फत नगद अग्रिम ने.रु. ५०० + कारोबार रकमको २% USD 5 + कारोबार रकमको २% USD 5 + कारोबार रकमको २%
    KBL एटिएमबाट मौज्दात जानकारी शुल्क शून्य शून्य शून्य
    नेपालभित्र अन्य बैंकका एटिएमबाट मौज्दात जानकारी शुल्क ने.रु. ५०.०० USD 0.75 USD 0.75
    नेपाल बाहिर अन्य बैंकका एटिएमबाट मौज्दात जानकारी शुल्क ने.रु. १००.०० USD 1.00 USD 1.00
    सीमा–पार कारोबार शुल्क शून्य कारोबार रकमको १% कारोबार रकमको १%
    रिलोड/टप–अप शुल्क लागू हुँदैन लागू हुँदैन ने.रु. १,०००.००
    EMI (किस्ता) प्रक्रिया शुल्क ने.रु. १,०००.०० लागू हुँदैन लागू हुँदैन
    इन्स्टा EMI

    अधिकतम ने.रु. १,०००.०० वा ०.७५%

    लागू हुँदैन लागू हुँदैन
    विवाद व्यवस्थापन शुल्क (सफल चार्जब्याक)

    ने.रु. ३००.००

    USD 3.00 USD 3.00

    कुनै पनि कार्ड तथा ई–भुक्तानीसम्बन्धी जानकारी वा समस्या भएमा,

    हामीलाई सम्पर्क गर्नुहोस्: ०१–५९७०४९९