ईन्टरनेट बैंकिङ

    iBanking Login

    हामीले प्रदान गर्ने सेवाहरू:

    • खाताको मौज्दात रकम
    • कारोबार विवरण
    • दैनिक कारोबार विवरण
    • एक वा अन्य बैंकहरु बिच रकम त्रान्स्फर सुविधा
    • आफ्नो वा अन्य खाताहरुमा भुक्तानीको आदेश दिने सुविधा
    • विवरण डाउनलोड सुविधा
    • कर्जा सम्बन्धी सुचना

    संस्थागत ईन्टरनेट बैंकिङका सुविधा

    हामीले प्रदान गर्ने सेवाहरू:

    • खाताको मौज्दात रकम
    • कर्जा सम्बन्धी सुचना
    • कारोबार विवरण
    • विवरण डाउनलोड सुविधा
    • तलब सम्बन्धी विवरण
    • बहु-उपयोगकर्ता सम्बन्धी ब्यवस्थापन
    • कारोबार विवरण खोजी
    • दैनिक कारोबार विवरण

    कृपया, ईन्टरनेट बैंकिङको फारम भरी आफ्नो युजर आइ.डि तथा अरु विवरण ईमेल वा एस्. एम .एस्. मार्फत प्राप्त गर्नुहोस् ।