नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागी यो कर्जा योजना हाल सम्मकै निकै आकर्षक तथा उपयोगी रहेको छ।
यस कर्जा योजनाका आकर्षक बिशेषताहरु :
- यस योजना अन्तर्गत शेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने
- उचित परामर्श तथा ७२ घण्टामै कर्जा प्रवाह हुने
- न्यूनतम प्रोसेसिङ्ग फी एवं न्यूनतम ब्याजदर
- ७० वर्षसम्म उमेर पुगेका निवेदकहरु यस् योजनका लागि योग्य हुनेछन् ।