ग्रीन सेविङ्ग्स डिपोजिट अकाउन्ट

    आवेदन दिनुहोस्   

    ग्रीन सेविङ्ग्स डिपोजिट अकाउन्ट

    हरियाली भविष्यका लागि बैंकिङ्ग: यो केवल बचत खाता मात्र होइन। जब तपाईं हामीसँग बचत गर्नुहुन्छ, तपाईंको पैसा सफा र हरियाली भविष्य निर्माणमा सहयोग पुर्‍याउँछ।

    प्रत्येक खाता वातावरणीय स्थायित्वमा योगदान पुर्‍याउँछ: प्रत्येक खाता खोल्दा एकवटा रूख रोपिनेछ वा प्रमाणित वृक्षारोपण कार्यक्रममार्फत रोपाइँ गरिनेछ।
    संकलित रकम नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, दिगो कृषि, र समुदायमा आधारित वातावरणीय पहलजस्ता सफा र वातावरण मैत्री परियोजनाहरूमा लगानी गरिनेछ । 

    न्यूनतम मौज्दात
    NPR 1,000/-
    बीमा (दुर्घटनाजन्य मृत्यु) समूह व्यक्तिगत दुर्घटना बीमा (GPA): रु 1,00,000
    मोबाइल बैंकिङ र ओम्नि च्यानल 2 वर्षसम्म निःशुल्क
    फोनलोनको  फोनलोनको योग्यता अनुसार
    डेबिट/क्रेडिट कार्ड मानक नियम अनुसार
    लकर सुविधा सुरक्षा जमानी: मानक नियम अनुसार
    वार्षिक शुल्क: वार्षिक शुल्कमा 50% छुट
    डिमाट र मेरो शेयर पहिलो वर्ष निःशुल्क
    ब्याजदर
    https://www.kumaribank.com/interest-rate-deposits
     टिप्पणी : चेकबुक जारी गर्ने सुविधा प्रतिबन्धित छ ।

     

    आवश्यक कागजातहरू

    • नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा वैध पासपोर्ट
    • एनआईडी कार्ड वा एनआईडी नम्बर
    • नेपाली मोबाइल नम्बरको मोबाइल भेरिफिकेशन स्क्रिनसट
    • पासपोर्ट साइजको फोटो

     


    What services do we offer for this account type?

    mobile banking
    Mobile Banking
    internet banking
    Internet Banking
    debit card
    Debit/Credit Card
    locker service
    Locker Service