खाताको प्रकार : शेयरधनी बचत खाता
खाता खोल्ने व्यवस्था : न्यूनतम मौज्दात रु. १,०००।००
विशेषताहरू :
- चेकबुक : निःशुल्क
- खाताको विवरण (Account Statement) : निःशुल्क
- डेबिट कार्ड : STC अनुसार
- इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ : STC अनुसार
- लकर सुविधा :
- सुरक्षा मार्जिन : ५०% छुट
- वार्षिक शुल्क : STC अनुसार
- डिम्याट तथा मेरो सेयर : STC अनुसार
* सर्तहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू :
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा वैध पासपोर्ट
- राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
- नेपाली मोबाइल नम्बर भएमा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
- पासपोर्ट साइजको फोटो