खाताको प्रकार : सबैको बचत खाता
खाता खोल्ने व्यवस्था :
न्यूनतम मौज्दात : रु. ५००।००
विशेषताहरू :
- कुनै पनि शाखाबाट बैंकिङ सेवा (ABBS) : निःशुल्क
- डेबिट कार्ड : STC अनुसार
- मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ : STC अनुसार
- लकर सुविधा :
- सुरक्षा जम्मा (मार्जिन) : STC अनुसार
- वार्षिक शुल्क : STC अनुसार
- डिम्याट तथा मेरो सेयर : STC अनुसार
आवश्यक कागजातहरू :
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा वैध पासपोर्ट
- राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
- नेपाली मोबाइल नम्बर भएमा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
- पासपोर्ट साइजको फोटो