खाता खोल्दा:
न्यूनतम मौज्दात: शून्य
विशेषताहरू:
- डेबिट कार्ड: STC अनुसार शुल्क लाग्नेछ।
- इन्टरनेट तथा मोबाइल बैंकिङ: STC अनुसार शुल्क लाग्नेछ।
- लकर शुल्क: STC अनुसार
- डिम्याट तथा मेरो सेयर: STC अनुसार
- ब्याजदर: https://www.kumaribank.com/interest-rate-deposits
* सर्त तथा नियमहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू:
- कुमारी तलब बचत खाता खोल्नका लागि नियोक्ताको सिफारिस पत्र
- नागरिकता वा वैध राहदानीको प्रतिलिपि
- राष्ट्रिय परिचयपत्र (NID कार्ड) वा NID नम्बर
- मोबाइल नम्बर प्रमाणीकरण (नेपाली मोबाइल नम्बरको हकमा स्क्रिनसट)
- पासपोर्ट साइज फोटो