खाता खोल्ने व्यवस्था :
न्यूनतम मौज्दात रु. १,०००।००
विशेषताहरू :
* सर्तहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू :
· ५० वर्षभन्दा माथिका व्यक्तिहरू मात्र यस खाताका लागि योग्य हुनेछन्।
· ब्याज दैनिकी मौज्दात (Daily Balance) को आधारमा प्रदान गरिनेछ।
· लकर सुविधा “पहिले आउनेले पहिले पाउने” (First Come – First Serve) आधारमा, उपलब्धता अनुसार प्रदान गरिनेछ।