कुमारी बैंकका प्रमुख कार्यकारी अधिक्त, श्री सुरेन्द्र भण्डारीद्वारा बसन्तपुरकी पूर्व जिबित देवी कुमारी, मतिना शाक्यलाई उनको उच्च शिक्षाका निम्ती एकमुष्ठ रकम प्रदान गरिएको थियो ।