खाताको प्रकार: कुमारी स्वास्थ्य जीवन बचत खाता
खाता खोल्ने सर्त:
न्यूनतम मौज्दात: केवल रु. ५,०००.००
मुख्य सुविधाहरू:
डेबिट कार्ड:
STC (Schedule of Tariff & Charges) अनुसार
एटीएम सुविधा:
नेपालभरिका कुनै पनि एटीएमबाट निःशुल्क नगद झिक्न सकिने
मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ:
पहिलो वर्ष निःशुल्क तथा दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने
लकर सुविधा:
डिम्याट तथा मेरोसेयर:
पहिलो वर्ष निःशुल्क
मेदान्ता को–ब्रान्डेड डेबिट कार्ड:
STC अनुसार
मेदान्ता अफरहरू:
केबीएल ग्राहकहरूले को–ब्रान्डेड एटीएम कार्ड प्रयोग गरी POS मेसिनमार्फत भुक्तानी गर्दा चिकित्सा सेवामा अधिकतम १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
(नगद भुक्तानीमा यो छुट लागू हुने छैन।)
मेदान्ता अस्पताल – नयाँ दिल्ली, भारत
* सर्तहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू:
मेडिकल डिस्काउन्ट कार्ड:
अनलाइन फारम अनिवार्य रूपमा भरिनुपर्नेछ। फारम पूरा भएपछि इमेलमार्फत PDF प्राप्त हुनेछ। सो PDF प्रिन्ट गरी बैंकमा ल्याउनुहोस्।
https://www.kumaribank.com/apply-form
The Bank has tie-ups with below partner organizations: