व्यावसायिक बचत खाता

       फारम डाउनलोड गर्नुहोस्

    योग्यता मापदण्ड :

    • बैंकअन्तर्गत सूचीकृत व्यावसायिक संघ–संस्थासँग आबद्ध कुनै पनि व्यक्ति ।
    • यस्ता व्यावसायिक संघ–संस्थासँग बैंकको औपचारिक सम्झौता भएको हुनुपर्छ, जसपश्चात् सम्बद्ध सदस्यहरूको खाता यस उत्पादनअन्तर्गत खोल्न सकिनेछ।

    व्यावसायिक बचत खाता (Professional Saving Account – PSA) का विशेषताहरू :

    • न्यूनतम मौज्दात : रु. १,०००
    • डेबिट कार्ड : पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने
    • मोबाइल तथा इन्टरनेट बैंकिङ : पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने

    लकर सुविधा :

    • सुरक्षा मार्जिन : पहिलो वर्ष मार्जिनमा ५०% छुट, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने
    • वार्षिक शुल्क : पहिलो वर्ष ५०% छुट, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने

    डिम्याट तथा मेरोशेयर : 

    • पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने

    क्रेडिट कार्ड :

    • जोडिने शुल्क (Joining Fee) : निःशुल्क
    • वार्षिक शुल्क : पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने

    नियम तथा सर्तहरू लागू हुनेछन्।

    कुमारी बैंक लिमिटेडसँग सम्झौता भएका निम्न व्यावसायिक संघ–संस्थाका सदस्यहरू मात्र यस योजनाअन्तर्गत खाता खोल्न योग्य हुनेछन् :

    क्र.सं. कुमारी बैंक लिमिटेडसँग सम्झौता भएका संघ–संस्थाको नाम
    १. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ 
    २. नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनी संघ (NAS‑IT) 

    आवश्यक कागजातहरू :

    • नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा वैध राहदानी
    • राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
    • मोबाइल नम्बर प्रमाणीकरण (नेपाली मोबाइल नम्बर भएमा स्क्रिनसट)
    • पासपोर्ट साइज फोटो

    What services do we offer for this account type?

    mobile banking
    Mobile Banking
    internet banking
    Internet Banking
    debit card
    Debit/Credit Card
    locker service
    Locker Service
    #