न्यूनतम मौज्दात : रु. ५००।००
मुख्य सुविधाहरू :
- डेबिट कार्ड : STC अनुसार
- इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ : STC अनुसार
- लकर सुविधा :
- सुरक्षा जम्मा (मार्जिन) : STC अनुसार
- वार्षिक शुल्क : STC अनुसार
- डिम्याट तथा मेरो सेयर : पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्नेछ।
- चेकबुक आवश्यक भएमा : न्यूनतम मौज्दात रु. १,००० कायम गर्नुपर्नेछ।
आवश्यक कागजातहरू :
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा वैध पासपोर्ट
- राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
- नेपाली मोबाइल नम्बर भएमा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
- पासपोर्ट साइजको फोटो