कुमारी युवा बचत खाता

    आवेदन दिनुहोस्   

    प्रकार: कुमारी युथ बचत खाता (Kumari Youth Saving Account)

    खाता खोल्ने सर्तहरूः

    • न्यूनतम मौज्दात: रु. ५००/-
    • उमेर सीमा: १८ देखि ३५ वर्षसम्म

    विशेषताहरूः

    • डेबिट कार्ड: पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने।
    • मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ: ३५ वर्षमुनिका खातावालाहरूका लागि निःशुल्क।
    • लकर सुविधा:
      • सुरक्षा धरौटी (Security Deposit Margin): STC अनुसार
      • वार्षिक शुल्क: STC अनुसार
    • डिम्याट तथा मेरो शेयर: पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने।
    • क्यास टप-अप सुविधा: मोबाइल बैंकिङ सेवा सक्रिय भएपछि ग्राहकको खातामा रु. १००/- जम्मा गरिने।
    • मौज्दात प्रमाणपत्र (Balance Certificate):
      • आर्थिक वर्षभित्र एक पटक निःशुल्क
      • निःशुल्क कोटा पूरा भएपछि मौज्दात प्रमाणपत्र जारी गर्दा लागू शुल्कमा २५% छुट
    • चेकबुक आवश्यक परेमा: न्यूनतम रु. १,०००/- मौज्दात कायम गर्नुपर्ने।
    • स्विफ्ट शुल्क (SWIFT Charges): बाहिरतर्फको SWIFT रकम स्थानान्तरणमा २५% छुट।
    • ब्याजदर:
      https://www.kumaribank.com/interest-rate-deposits
      *
      शर्तहरू लागू हुनेछन्।

    आवश्यक कागजातहरूः

    • नागरिकता वा वैध पासपोर्टको प्रतिलिपि
    • राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
    • नेपाली मोबाइल नम्बर भएको अवस्थामा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
    • पासपोर्ट साइज फोटो

    What services do we offer for this account type?

    mobile banking
    Mobile Banking
    internet banking
    Internet Banking
    debit card
    Debit/Credit Card
    locker service
    Locker Service
    #