खाताको प्रकारकुमारी ट्विंकल स्टार बचत(Kumari Twinkle Star Savings)

    खाता खोल्दा:
    न्यूनतम मौज्दात: रु. १,०००

    विशेषताहरू:

    • डेबिट कार्ड: STC अनुसार
    • चेकबुक तथा खाता स्टेटमेन्ट: निःशुल्क
    • नेपाल तथा भारतमा मान्य VISA डेबिट कार्ड
    • मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ: STC अनुसार
    • लकर शुल्क: STC अनुसार
    • डिम्याट तथा मेरो सेयर: STC अनुसार
    • साँझ काउन्टर सेवा, ३६५ दिन बैंकिङ सेवा
    • केबीएल काउन्टर, कुमारी मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत NTC NCELL पोस्टपेड, ADSL, PSTN बिल भुक्तानी सेवा
    • जम्मा तथा झिकाइमा कुनै प्रतिबन्ध छैन
    • उमेर मापदण्ड: १८ वर्ष मुनिका व्यक्तिहरू
    • ब्याजदर: https://www.kumaribank.com/interest-rate-deposits

    आवश्यक कागजातहरू:

    • अभिभावकको KYC का लागि: नागरिकता वा राहदानीको प्रतिलिपि
    • राष्ट्रिय परिचयपत्र (NID कार्ड)
    • मोबाइल नम्बर प्रमाणीकरण (नेपाली मोबाइल नम्बरको हकमा स्क्रिनसट)
    • पासपोर्ट साइज फोटो
    • दैनिक मौज्दातका आधारमा ब्याज गणना (Accrue) गरिनेछ।
    • १८ वर्ष मुनिका बालबालिका मात्र यसका लागि योग्य हुनेछन्।
    • खाताधारक १८ वर्ष पुगेपश्चात मात्र विशेष शिक्षा ऋणका लागि योग्य हुनेछन्।

    What services do we offer for this account type?

    mobile banking
    Mobile Banking
    internet banking
    Internet Banking
    debit card
    Debit/Credit Card
    locker service
    Locker Service
    #