कुमारी सुभ लक्ष्मी बचत

    आवेदन दिनुहोस्   

    खाता खोल्ने व्यवस्था :
    न्यूनतम मौज्दात रु. ,०००।००

    विशेषताहरू :

    • डेबिट कार्ड : STC अनुसार
    • मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ : STC अनुसार
    • क्यास ब्याक : मोबाइल बैंकिङ सक्रिय गरेपछि खातामा रु. १००।०० जम्मा गरिनेछ।
    • लकर सुविधा :
      • सुरक्षा मार्जिन : मार्जिनमा ५०% छुट
      • वार्षिक शुल्क : वार्षिक शुल्कमा ५०% छुट
    • डिम्याट तथा मेरो सेयर : पहिलो वर्ष निःशुल्क दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्नेछ।
    • यो खाता महिला ग्राहकहरूका लागि मात्र उपलब्ध हुनेछ।

    *सर्तहरू लागू हुनेछन्।

    आवश्यक कागजातहरू :

    • नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा वैध पासपोर्ट
    • राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
    • नेपाली मोबाइल नम्बर भएमा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
    • पासपोर्ट साइजको फोटो
    • आकर्षक ब्याजदरहरू
    • लकर शुल्कमा ५०% छुट*
    • खुद्रा कर्जामा विशेष ब्याजदरहरू*
    • अन्तर्राष्ट्रिय यात्रा कार्डको सुविधा

    * सर्त तथा नियमहरू लागू हुनेछन्।

    * लकर सुविधापहिले आउनेले पहिले पाउने” (First Come – First Serve) आधारमा उपलब्ध हुनेछ उपलब्धतामा निर्भर हुनेछ।


    What services do we offer for this account type?

    mobile banking
    Mobile Banking
    internet banking
    Internet Banking
    debit card
    Debit/Credit Card
    locker service
    Locker Service
    #