खाताको प्रकार : कुमारी बचत खाता
खाता खोल्ने शर्त : न्यूनतम मौज्दात रु. १,०००।००
विशेषताहरू :
- डेबिट कार्ड : STC अनुसार
- मोबाइल तथा इन्टरनेट बैंकिङ : STC अनुसार
- लकर सुविधा : STC अनुसार
- डिम्याट तथा मेरो सेयर : STC अनुसार
- ब्याजदर : https://www.kumaribank.com/interest-rate-deposits
*सर्तहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू :
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा वैध पासपोर्ट
- राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
- नेपाली मोबाइल नम्बर भएमा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
- पासपोर्ट साइजको फोटो