योग्यता मापदण्ड:
- रेमिट्यान्स प्राप्तकर्ता वा प्रेषक
विशेषताहरू:
- खाता विवरण (Account Statement): निःशुल्क
- डेबिट कार्ड: STC अनुसार
- मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ: STC अनुसार
- चेकबुक जारी: निःशुल्क
- लकर सुविधा:
- सुरक्षा धरौटी (Security Deposit Margin): STC अनुसार
- वार्षिक शुल्क: STC अनुसार
- नेपाल तथा भारतमा मान्य VISA डेबिट कार्ड
- डिम्याट तथा मेरो सेयर: सहायक कम्पनीको STC अनुसार
- स्थिर निक्षेप (Fixed Deposit) मा रेमिट ब्याजदर:
- रेमिट्यान्सको रूपमा रकम प्राप्त गर्ने खाताधारक तथा लाभग्राहीहरू रेमिट दर प्राप्त गर्न योग्य हुनेछन्।
- न्यूनतम मौज्दात: रु. ५००
- ब्याजदर: https://www.kumaribank.com/interest-rate-deposits
आवश्यक कागजातहरू:
- नागरिकता वा वैध राहदानीको प्रतिलिपि
- वैध भिसा
- राष्ट्रिय परिचयपत्र (NID कार्ड) वा NID नम्बर
- मोबाइल नम्बर प्रमाणीकरण (नेपाली मोबाइल नम्बरको हकमा स्क्रिनसट)
- पासपोर्ट साइज फोटो