खाताको प्रकार: कुमारी प्रिमियम तलब खाता
खाता खोल्दा:
न्यूनतम मौज्दात: रु. १,०००/-
मुख्य सुविधाहरू:
- डेबिट कार्ड: पहिलो वर्ष निःशुल्क तथा दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्नेछ।
- नेपालभित्रका कुनै पनि ATM बाट निःशुल्क नगद झिक्ने सुविधा।
- मोबाइल तथा इन्टरनेट बैंकिङ: पहिलो वर्ष निःशुल्क तथा दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्नेछ।
- लकर सुविधा:
- सुरक्षा मार्जिन: STC अनुसार
- वार्षिक शुल्क: पहिलो वर्ष निःशुल्क तथा दोस्रो वर्षदेखि STC अनुसार
- बीमा सुविधा: अधिकतम रु. ७,००,००० सम्म
- दुर्घटनाजन्य मृत्यु / स्थायी पूर्ण अपांगता: रु. ७ लाख
- क्रेडिट कार्ड:
- जडान शुल्क (Joining Fee): निःशुल्क
- वार्षिक शुल्क: पहिलो वर्ष निःशुल्क तथा दोस्रो वर्षदेखि STC अनुसार
नोट:
- कुमारी प्रिमियम तलब खाता खोल्न एउटै संस्थाका न्यूनतम १५ जना कर्मचारी आवश्यक पर्नेछ।
- छ (६) महिनासम्म तलब जम्मा नभएमा उक्त खाता योजना साधारण खाता योजनामा रूपान्तरण गरिनेछ।
- ब्याजदर: https://www.kumaribank.com/interest-rate-deposits
* सर्त तथा नियमहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू:
- कुमारी प्रिमियम तलब खाता खोल्नका लागि नियोक्ताको सिफारिस पत्र
- नागरिकता वा वैध राहदानीको प्रतिलिपि
- राष्ट्रिय परिचयपत्र (NID कार्ड) वा NID नम्बर
- मोबाइल नम्बर प्रमाणीकरण (नेपाली मोबाइल नम्बरको हकमा स्क्रिनसट)
- पासपोर्ट साइज फोटो