कुमारी प्रिमियम कल डिपोजिट खाताका विशेषताहरू:
- न्यूनतम मौज्दात: रु. ५,०००.००
- QR सुविधा: QR व्यापारी फोन–लोन सहित अधिकतम रु. २ लाखसम्म
- QR जारी निःशुल्क
- POS मेसिन निःशुल्क उपलब्ध गराइने*
- मौज्दात प्रमाणपत्र (Balance Certificate) निःशुल्क
- चेकबुक निःशुल्क
- खाता विवरण (Account Statement) निःशुल्क
- ABBS सुविधा निःशुल्क
- निर्देशक/प्रोप्राइटर/हस्ताक्षरकर्ता (Signatory) का लागि:
- पहिलो वर्ष क्रेडिट कार्ड ज्वाइनिङ शुल्क तथा वार्षिक शुल्क निःशुल्क
(दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने)
- पहिलो वर्ष डेबिट कार्ड तथा मोबाइल बैंकिङ शुल्क निःशुल्क
(दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने)
- कम्पनीका लागि मोबाइल बैंकिङ सेवा (OMNI Channel) मा ५०% छुट
- नन–फण्ड आधारित कर्जामा कमिसन शुल्कमा ५०% छुट
- फण्ड आधारित कर्जाको प्रोसेसिङ शुल्कमा ५०% छुट
- निर्देशक/प्रोप्राइटर/हस्ताक्षरकर्ताका लागि लकर शुल्कमा ५०% छुट
(वार्षिक शुल्क तथा सुरक्षा निक्षेप मार्जिनमा)
- कम्पनीको ई–कमर्स कार्डको डलर कार्ड जारी तथा लोड शुल्कमा ५०% छुट
- TT/SWIFT भुक्तानीमा बैंक कमिसनमा ५०% छुट
(SWIFT शुल्क STC अनुसार लागू हुनेछ)
- EXIM कोड जारी:
१०% नगद मार्जिनमा, प्रतिवर्ष सेवा शुल्क रु. ४,०००.००
- अन्य बैंकिङ सेवाहरू:
STC अनुसार शुल्क लगाई प्रदान गरिनेछ।
- उच्चतम कल डिपोजिट ब्याजदर:
https://www.kumaribank.com/interest-rate-deposits
* सर्तहरू लागू हुनेछन्।