कुमारी गज्जब बचत खाता का विशेषताहरू:
- न्यूनतम मौज्दात: रु. १,०००/-
- डेबिट कार्ड: पहिलो वर्ष निःशुल्क तथा दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्नेछ।
- मोबाइल तथा इन्टरनेट बैंकिङ: पहिलो वर्ष निःशुल्क तथा दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्नेछ।
- लकर सेवा:
- सुरक्षा धरौटी (Security Deposit Margin): पहिलो वर्ष ५०% छुट
- वार्षिक शुल्क: STC अनुसार
- डिम्याट तथा मेरो सेयर: STC अनुसार
- ब्याजदर: https://www.kumaribank.com/interest-rate-deposits
* सर्त तथा नियमहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू:
- नागरिकता वा वैध राहदानीको प्रतिलिपि
- राष्ट्रिय परिचयपत्र (NID कार्ड) वा NID नम्बर
- मोबाइल नम्बर प्रमाणीकरण (नेपाली मोबाइल नम्बरको हकमा स्क्रिनसट)
- पासपोर्ट साइज फोटो