कुमारी स्मार्ट मोबाईल बैंकिङ:

    कुमारी बैंकको नयाँ प्रविधीको कुमारी स्मार्ट मोबाईल बैंकिङका बिशेषताहरुः

    1. खाता विवरण
    2. एक वा अन्य बैंकहरु बिच रकम त्रान्स्फर
    3. नेपाल बिद्युत प्राधिकरणको शुल्क भुक्तानी
    4. नेपाल टेलिकम तथा एनसेल मोबाईलको टपअप
    5. नेपाल टेलिकमको एडिएस्एल तथा ल्यान्डलाइनको शुल्क भुक्तानी
    6. क्रेडिट कार्ड शुल्क भुक्तानी
    7. डिशहोम र सिम टिभी आदि केबल टि.भीको शुल्क भुक्तानी
    8. हावाइ टिकेट खरिद
    9. ईन्टरनेट शुल्क भुक्तानी
    10. वालेट टप अप
    11. विनिमय दर, शाखा तथा एटिएम विवरण हेर्न सकिन्छ

    अन्य जिज्ञासाका निम्ती dizi@kumaribank.com मा ईमेल गर्नुहोस् अथवा ९८५१०७८८८८ मा कुमारी स्मार्ट मोबाईल बैंकिङ युनिटलाई फोन गर्नुहोस ।