कुमारी इन्टर्नेशनल त्राभल कार्ड

    कुमारी इन्टर्नेशनल त्राभल कार्डको बिशेषता:

    • कुनै पनि खरिदमा झन्झट बिनाको भुक्तानी सेवा
    • EMV डेबिट कार्ड (चिप + पिन ) - सुरक्षित नगद भुक्तानी तथा खरिदको निम्ति
    • ३ वर्षको म्याद
    • विदेश यात्राका निम्ति उपयुक्त
    • सबै प्रकारको कारोबारमा इमेल एलर्ट

    International Travel Card

    Joining Fees Rs. 1000/-
    Transaction Fee  
    Transaction Location ATM Cash Withdrawl Balance Enquiry
    KBL ATM NIL  NIL
    Members + Visa Network USD 5 USD 2