यस दशैं र तिहारलाई अझ विशेष बनाउनुहोस् Belhasa Global Exchange (BGEX), UAE र कुमारी बैंक लिमिटेड सँगै ।
१ सेप्टेम्बर देखि ३१ अक्टोबर २०२५ भित्र नेपालमा रेमिट्यान्स पठाउनुहोस् र साप्ताहिक उपहार जित्ने मौका पाउनुहोस् ।
अभियान अवधिभर BGEX को कुनै पनि शाखाबाट नेपालमा पठाइएको रेमिट्यान्स मात्र मान्य हुनेछ ।
१ सेप्टेम्बर २०२५ – ३१ अक्टोबर २०२५
(भाग्यशाली विजेताको घोषणा ७ नोभेम्बर २०२५ / २१ कार्तिक २०८२ मा गरिनेछ)
१ औं र २ औं हप्ता: Samsung Smart Watch (Fit 3) ⌚
३ औं र ४ औं हप्ता: Samsung Galaxy A06 Smartphone (6+128)
५ औं र ६ औं हप्ता: Samsung Tab A9 (4+64)
७ औं हप्ता: Samsung Refrigerator ❄️
८ औं हप्ता: Samsung 43” LED Smart TV
हरेक हप्ताको लागि एक जना भाग्यशाली विजेता
विजेता लकी ड्र’ मार्फत छनोट गरिनेछ ।
Belhasa Global Exchange, Office No. 204
Sheikha Mahara Ahmed Al Ghurair Building, Al Nahda Road, Al Qusais, Dubai, UAE
???? +971-43368825
कुमारी बैंकका प्रतिनिधि अधिकारीहरू:
सुरज कटुवाल: +971-521317890
उमेश डोंग लामा: +971-501253069
आँचल सिंह: +971-505451245