February Promotion: Kumari Bank x SentBe

    february-promotion-kumari-bank-x-sentbe

    कुमारी बैंकले SentBe Remittance सँगको सहकार्यमा यस फेब्रुअरी महिनालाई अझै रोमाञ्चक बनाउँदै विशेष उपहारसहितको “February Promotion” सुरु गरेको छ। अब दक्षिण कोरियाबाट नेपालमा NPR 100,000 वा सोभन्दा बढी रकम पठाउदा गोलाप्रथा मार्फत १ जना भाग्यशाली विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन्।

     


    अभियानका मुख्य विशेषताहरू

    भाग्यशाली विजेतालाई विशेष उपहार

    • अभियान अवधिभर SentBe मार्फत रकम पठाउने एक भाग्यशाली ग्राहक
      दक्षिण कोरिया–नेपाल दुईतर्फी हवाई टिकट जित्नेछन्।

    सरल तथा छिटो रेमिट्यान्स सेवा

    • SentBe मार्फत रकम पठाउँदा छिटो, सुरक्षित र भरपर्दो सेवा प्राप्त।
    • कुमारी बैंकका सबै शाखा तथा डिजिटल च्यानल मार्फत सहज पहुँच।

    अभियान अवधि

    • २०२६ फेब्रुअरी २८ सम्म मात्र मान्य।

    योग्यता

    • दक्षिण कोरियाबाट कुमारी बैंकमा NPR 100,000 वा सोभन्दा बढी रकम पठाउने ग्राहकहरू स्वतः यसको लागि योग्य।

    किन SentBe x Kumari Bank?

    • छिटो ट्रान्सफर
    • उत्कृष्ट विनिमय दर
    • विश्वसनीय बैंकिङ सेवा
    • आकर्षक अफरहरूको निरन्तरता

    थप जानकारीका लागि

    कृपया नजिकको कुमारी बैंक शाखा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।