दशैं तिहार आयो, पैसासँग उपहार पायो २०८३

    dashain-tihar-aayo-paisa-sangai-upahar-payo-2083

    दशैं / तिहार आयो, पैसासँग उपहार पायो २०८३ 

    यस दशैं र तिहारमा  Belhasa Global Exchange (BGEX) मार्फत पैसा पठाउनुहोस् र भाग्यशाली विजेता बन्ने अवसर पाउनुहोस्!

    अभियान अवधि

    15 September 2026 देखि 14 November 2026 सम्म

    सहभागिताको मापदण्ड

    BGEX को कुनै पनि शाखाबाट नेपाल रेमिटेन्स पठाउने प्रत्येक ग्राहक यो अभियानमा सहभागी हुन सक्नुहुनेछ।

    आकर्षक उपहारहरू

    ४ भाग्यशाली विजेतालाई UAE–नेपाल (One-Way) Air Ticket उपहार
    ४ भाग्यशाली विजेतालाई UAE मा Lenovo Tablet उपहार
    १ भाग्यशाली विजेतालाई नेपालमा Samsung Galaxy A06 Mobile Phone उपहार

    विजेताको घोषणा

    अभियानका विजेताहरूको घोषणा 16 November 2026 मा BGEX द्वारा Lucky Draw मार्फत गरिनेछ।

    किन सहभागी हुने?

    • नेपालमा सुरक्षित र भरपर्दो रेमिटेन्स सेवा
    • चाडपर्वको खुशीसँगै आकर्षक उपहार जित्ने मौका

    थप जानकारीका लागि

    Belhasa Global Exchange
    फोन: +971-4-3368825
    belhasaglobalexchange.com/global-network

    KBL का आधिकारिक प्रतिनिधिहरू:

    • सुरज कटुवाल: +971-521317890
    • उमेश डोङ लामा: +971-501253069
    • आँचल सिंह: +971-505451245
    • रोशन कुमार शर्मा: +971-558865799

    नेपालमा सहयोग तथा जानकारीका लागि: +977-1-4524654,
    WhatsApp: +977 985-1273409

    दशैं/तिहार आयो, पैसासँगै उपहार पायो २०८३” — BGEX मार्फत पैसा पठाउनुहोस् र भाग्यशाली विजेता बन्ने अवसर पाउनुहोस् 





    #