पुराना सवारी साधन (दुई पाङ्ग्रे) विक्रिका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको सम्बन्धी सूचना-4

    पुराना सवारी साधन (दुई पाङ्ग्रे) विक्रिका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको सम्बन्धी सूचना-4

    ( कारोवार राष्ट्रिय दैनिकमा प्रकाशित मिति १८/१२/२०८१)

    पुराना सवारी साधन (दुई पाङ्ग्रे) विक्रिका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको सम्बन्धी सूचना

    यस कुमारी बैंक लिमिटेडको तपसिल बमोजिमका पुरानो दुई पाङ्ग्रे सवारी साधनहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्रि गरिने सुचना मिति २०८१ साल चैत्र १८ गतेको कारोवार राष्ट्रिय दैनिकमा प्रकाशित भएको हुँदा ईच्छुक व्यक्ति/कम्पनी/फर्म/संघ/सस्थाहरुलाई यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

    #