FAQs for NCC Bank Customers

    S.N. Questions Answers
    1 Will my account number change after the merger?

    के मेरो खाता नम्बर संयुक्त कारोबार पश्चात परिवर्तन हुन्छ ?

    Yes. Your account number will change after the merger.
    संयुक्त कारोबार पश्चात खाता नम्बर परिवर्तन हुन्छ ।
    2 How to perform transactions without knowing my new account number?
    नयाँ खाता नम्बरको जानकारी बिना बैकिङ कारोबार गर्न के गर्नु पर्छ ?
    You can perform transactions with your existing account number. However, in case you want to know the new account number, you may visit your nearest branch for the same.
    तपाईं पुरानो खाता नम्बरबाट नै सम्पूर्ण बैकिङ कारोबार गर्न सक्नु हुन्छ । नयाँ खाताको जानकारी नजिकको शाखाबाट प्राप्त गर्न सक्नु हुनेछ ।
    3 Do I have to replace chequebook?
    के मैले पुरानो चेक बुक प्रतिस्थापन गर्नु पर्छ ?
    No. the existing cheque leaves will remain valid for performing transactions.
    तपाईंले पुरानो चेक बुकबाट कारोबार गर्न सक्नु हुनेछ ।
    4 Will the existing ATM/ Debit/ Credit card work or do they need to be replaced?
    के मैले पुरानो ATM/Debit/Credit बाट कारोबार गर्न सक्छु वा परिवर्तन गर्नु पर्छ ?
    Your existing ATM/Debit/Credit card (of erstwhile NCC Bank) will continue to work till their expiry date.
    तपाईंले पुरानो (साविकको NCC बैकको) ATM/Debit/Credit बाट कारोबार गर्न सक्नु हुनेछ ।
    5 What will happen to the standing instructions applied on my accounts?
    के मेरो पुरानो ( साविकको NCC बैकको ) Standing Instruction यथावत रहन्छ ?
    The existing standing instructions will be continued.
    तपाईंले पुरानो (साविकको NCC बैकको) मा दिएको Standing Instruction नै भविश्यमा सुचारु रहनेछ ।
    6 What will happen to my locker if the branch where I had rented locker is closed?
    मैले संचालन गर्दै गरेको Locker सुबिधा के हुन्छ ?
    Your locker rental will continue. However, in case where a branch of erstwhile NCC Bank is closed, it is either relocated or merged to a nearby branch of the bank.
    तपाईंले संचालन गर्दै गरेको Locker सुबिधा यथावत रहन्छ । तर शाखा गाभिएको खण्डमा गाभिएको शाखा कार्यालयबाट Locker सुबिधा प्राप्त गर्नुहुने छ ।
    7 What will happen to my existing mobile banking/ internet banking?
    मेरो साविकको एनसीसी बैंकको मोबाइल बैंकिङ के हुन्छ ?

    Mobile banking app of erstwhile NCC Bank will not work. Download Kumari Smart from app/playstore and login using your NCC mobile app username and password. You can also Reset your password and pin using “Forgot Password” option in Kumari Smart.”

    Erstwhile NCC Internet Banking are registered to Kumari Omnichannel. To login to Kumari Retail Internet Banking Omnichannel, customers compulsorily should activate and login Kumari mobile banking app.

    Go to website : www.kumaribank.com . Click on “Login” and then click on “Omni Web Login”. QR code appears on screen and you need to Scan the QR code with your Kumari Smart. You will be successfully logged in to Kumari Internet Banking Omnichannel.

    सविककोे एनसीसी बैंकको मोबाइल बैंकिङ एपले काम गर्दैन । App Store वा Playstore बाट कुमारी स्मार्ट डाउनलोड गर्नुहोस र आफ्नो एनसीसी मोबाइल एप user name र पासवर्ड प्रयोग गरेर login गर्नुहोस । अथवा तपाईंले कुमारी स्मार्टमा पासवर्ड बिर्सनुभयोू भन्ने विकल््प प्रयोग गरेर आफ्नो पासवर्ड र पिन पनि परिवर्तन गर्न सक्नुहुन्छ ।
    यसअघि एनसीसी इन्टरनेट बैंकिङ लिएको भए उक्त सुबिधा कुमारी ओम्नि च्यानल (Omni Channel) मा स्वतः परिवर्तन भएको छ । तर क्Internet Banking Login गर्न कुमारी रिटेल इन्टरनेट बैंकिङ ओम्निच्यानलमा लगइन गर्न ग्राहकहरूले अनिवार्य रूपमा कुमारी मोबाइल बैंकिङ एप सक्रिय गरी लगइन गर्नुपर्नेछ ।
    www.kumaribank.com वेबसाइटमा गई Login मा क्लिक गर्नुहोस र त्यसपछि Omni web login मा क्लिक गर्नुहोस्। QR Code स्क्रिनमा देखिन्छ र तपाईंले आफ्नो कुमारी स्मार्ट मार्फत QR Code स्क्यान गरि कुमारी इन्टरनेट बैंकिङ ओम्नि च्यानलमा सफलतापूर्वक प्रयोग गर्न सक्नु हुनेछ ।
    8 I am using QR code of erstwhile NCC bank for my business transactions. Will this same QR code be used for new transactions?
    मेरो व्यापारीक प्रयोजनका लागि साबिकको NCC बैंकको QR कोड प्रयोग गर्दैछु । के यही QR कोड नयाँ कारोबारका लागि स्वीकार्य छ ?
    Yes, you can use the same QR code for performing any future transactions.
    तपाईंले भविष्यमा गर्ने कुनै पनि कारोबार सोहि QR कोड मार्फत गर्न सक्नुहुन्छ ।
    9 Do I have to provide KYC details again (post merger)?
    के मैले मर्जर पश्चात KYC बिवरण पुनः उपलब्ध गराउन आवश्यक छ ?
    No, if you had provided the updated KYC details.
    तपाईंले KYC बिवरण अद्यावधिक गरिसकेको भएमा ं पुनः उपलब्ध गराउन आवश्यक पर्दैन ।
    10 Will DEMAT account transactions be affected in anyway?
    के मेरो Demat खातामा हुने कारोबार प्रभावित हुन्छ ?
    No, DEMAT services and transactions will not be affected in any way. If you have registered CRN from erstwhile NCC Bank, your CRN and Account number will be changed. The new account number will be shown while applying for future IPO and the CRN will be same as new account number. हुदैन, Demat सेवा र कारोबारहरू कुनै पनि हिसाबले प्रभावित हुने छैनन् । यदि तपाईंले साविकको एनसीसी बैंकबाट CRN दर्ता गर्नुभएको छ भने, तपाईंको CRN Number परिवर्तन भएको छ । भविष्यमा IPO आवेदन गर्दा Mero Share मा उपलब्ध यस बैकको खाता नम्बर नै नयाँ CRN नम्बर हुनेछ ।
    11 Whom to contact in case of any query, complaint or support?
    कुनै जिज्ञासा , गुनासो वा सहयोगको अवस्थामा कसलाई सम्पर्क गर्ने ?
    Nearest branch for physical visits and you can call any branch and ask for customer service desk for any query. Contact numbers of branches are provided in the Bank’s website ( www.kumaribank.com )
    तपाई नजिकको शाखामा गई कुनैपनि जानकारी प्राप्त गर्न सक्नुहुन्छ अथवा कुनै पनि शाखामा टेलिफोन गरी तपाईंको जिज्ञासा बारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ । शाखाहरूको सम्पर्क नम्बरहरू बैंकको वेबसाइट www.kumaribank.com मा उपलब्ध छ ।
    12 I have account in both the banks (NCC and Kumari) and now I am not able to use mobile banking app of any of these banks.
    मेरो दुबै बैंक ( कुमारी र एनसीसी ) मा खाता छ तर म यी मध्ये कुनै पनि बैंकको मोबाइल बैंकिंङ एप प्रयोग गर्न सक्षम छैन ।
    Mobile banking users with duplicate mobile banking number in Kumari as well as NCC Bank may face login issue. In such case, one of their savings accounts needs to be closed. For this you have to visit the branch, close the account and ask the branch to activate the mobile banking app of the active account.
    कुमारी र एनसीसी बैंकमा खाता भएका तथा एउटै मोबाइल नम्बर बाट मोबाइल बैंकिङ संचालन गर्नुभएका ग्राहकहरूले मोबाइल बैंकिङमा समस्याको सामना गर्न सक्नु हुनेछ । यस्तो अवस्थामा, तपाईंले संचालन गरेका बचत खाताहरू मध्ये एउटा खाता बन्द गर्नु पर्ने छ । यसका लागि तपाईले नजिकको शाखामा गई एउटा खाता बन्द गर्नुपर्नेछ । र सक्रिय खाताको मोबाइल बैंकिङ एप सक्रिय गरी प्रयोग गर्न सक्नु हुनेछ ।
    13 Can I perform transaction using NCC mobile app?
    के म NCC मोबाइल एप प्रयोग गरेर कारोबार गर्न सक्छु ?
    If you try to use NCC Bank mobile app, a message will be displayed to download Kumari Bank’s mobile banking app, which you have to download from App/Playstore. Username, password and transaction PIN that you used in NCC mobile app will work in Kumari Bank mobile app.
    यदि तपाईंले NCC बैंकको मोबाइल एप प्रयोग गर्ने प्रयास गर्नुभयो भने, कुमारी बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गर्नको लागि एउटा सन्देश देखा पर्नेछ, जुन तपाईंले App Store वा Play Store बाट डाउनलोड गर्नुपर्नेछ ।
    तपाईंले साविकको NCC मोबाइल एपमा प्रयोग गर्नुभएको User Name, Password तथा Transaction PIN प्रयोग गरी कुमारी बैंक मोबाइल एप मार्फत कारोबार गर्न सक्नु हुनेछ ।
    14 For customers who have not registered in mobile banking or forgotten their password.
    मोबाइल बैंकिङमा दर्ता नगरेका अथवा पासवर्ड बिर्सेका ग्राहकहरूका लागि ।

    Customers can self-register or set new password through Kumari Smart app. Details required for mobile banking are:

    a) Registered mobile number (mobile number should be the same as provided in account opening form)

    b) Account number (Either NCC account number or new Kumari Bank account number can be used)

    c) Legal document number (citizenship number/ PAN/ Birth certificate number/ National ID), whichever was provided during account opening.

    ग्राहकहरुले कुमारी स्मार्ट एप इन्टरनेटमा आफैं दर्ता गर्न वा नयाँ पासवर्ड सेट गर्न सक्नुहुनेछ । मोबाइल बैंकिङको लागि आवश्यक विवरणहरुः

    क) कुमारी स्मार्ट एप दर्ताको लागि मोबाइल नम्बर (खाता खोल्ने फारममा उपलब्ध गराएको मोबाइल नम्बर आवश्यक पर्नेछ)

    ख) खाता नम्बर (साविकको NCC बैकको खाता नम्बर वा परिवर्तित कुमारी बैंक खाता नम्बर प्रयोग गर्न सक्नुहुनेछ) ।

    ग) आवश्यक कागजातको विवरण (नागरिकता प्रमाण पत्र नम्वर÷जन्मदर्ता प्रमाणपत्र नम्बर÷ राष्ट्रिय परिचयपत्र नक्बर), वा खाता खोल्दाका वखत उपलब्ध गराएको कागजातको बिवरण ।

    15 I got message regarding transaction limit in Kumari Smart app.
    के म कुमारी स्मार्ट एपमा कारोबारको सीमा सम्बन्धी सन्देश प्राप्त गर्न सक्छु।
    During registration, customers are provided with minimum transaction limit. If provided limit is not sufficient, you may visit the nearest branch or contact our Card & ePayments support team (01-5970499) for limit enhancement.
    मोबाइल बैकिङ दर्ता गर्दा, ग्राहकहरूलाई न्यूनतम कारोबार सीमा प्रदान गरिएको छ । यदि दिइएको सीमा पर्याप्त नभएमा, सीमा वृद्धिको लागि तपाइँ नजिकको शाखामा गई अथवा हाम्रो Card & ePayments Support Team (01-5970499) मा सम्पर्क गरी कारोबारको सीमा बृद्धि गर्न सक्नुहुने छ ।
    In case your Query has not been covered in the above mentioned FAQs, kindly call at 01-5970499 
    यदि तपाइँको जिज्ञासा माथि उल्लेखित प्रश्नहरूमा उल्लेख  गरिएको छैन भने, कृपया ०१-५९७०४९९ मा Call गर्नुहोस्।